2009年10月28日水曜日
हामी नेपाली कती सोझा ?
यसरी उनीहरु दिउसो ३ बजेको आन्तरिक उडानबाट पोखरा पुगेछ । कुनै होतल १ हप्ताको लागि लिएछ । त्यसपछी उनीहरु आफ्नै दुनियाँमा रम्न थालेछन । बुदो नेपाल बसाइ सकेर आफ्नो देस फर्केछ । यता नेपाली युबतीको महिनावारी रोकेछ । घरमा पनि भन्न नसकिने अन्तत एक्लै मेरी स्तोभमा परामर्स लिन पुगेछ । बिदेसीबाट ईमेल पनि आउन छोड्यो । कुनै अत्तोपत्तो नै नभए पछी त्यी युबतीले भ्रुण हत्या गरेछ । त्यती मात्र होइन रगतमा एच.आइ.भि. पोजेतिभ समेट पाएको रहेछ ।
यो खबर मेरी स्तोभमा आबद्व ब्यक्तीको कुराकानीको आधारमा तयार पारीएको हो ।
2009年10月25日日曜日
को जान्छ नेपाल ?पर्यटन बर्ष २०१०
अन्तरराष्ट्रिय पर्यटन राष्ट्रहरुमा पहिला भौतिक पुर्वाधार तयार भएपछी अनी पर्यटकहरु भित्राउने हो । जती नै एभरेष्ट छ भनेपनि अहिलेको नेपालको बर्तमान अवस्थामा असम्भव कुरा हो ।
पर्यटन मन्त्री ज्युले पनि आफ्नो धरातल राम्ररी हेरेर ,जापान फ्रान्स स्विर्जल्यान्ड आदी पर्यटन बिकास देसहरुको भौतिक पुर्वाधारहरुको अबलोकन गरी , देसका पर्यटन ब्यबसायीहरुसँग परामर्श गर्न जरुरी छ । जे पनि हुन्छ भने "हुन्छ बहादुर"नेपाल पर्यटन बोर्डको लालटिनको बिचारमात्र सुनेर हुँदैन ।
म जाइकाको SV भएर २ बर्ष नेपाल पर्यटन बोर्डमा कर्मचारी भएर सँगै काम गरेको अनुभवले मैले यो बिचार राखेको छु ।
上記の記事はS.K先生がネパールから配信している日本語サイトの投稿を引用してネパール語で訳して記事です。S.K先生の記事はこの下に掲載してあります。
यो बिचार 2009 Feb 1 मा जापानी नागरिकले नेपालबाट सन्चालित जापानि अनलाइनलाई लेखिएको बिचारलाई मैले उपयुक्त सम्झी नेपालीमा अनुवाद गरेको छु ।
अनोज शाक्य
2010年はビジット ネパール イアーを設定するそうですね。50万人から100万人が目標だそうですね。それは、よいとしても・・・。私は、そんなに世界は甘くないと思います。どこに、観光客をウエルカムしようとする国に、1週間に96時間?の停電を強いる国がありましょうか?
国際観光国とは、まず、インフラが確立していて、初めて旅行者が観光におとづれるものです。いくら、ヒマラヤがあると言っても、今のネパールの状況では、まず、ムリな話しですね。
観光大臣も足元をよく見て、日本、フランス、スイス等の観光先進国のインフラをよく視察することですね。それと、ネパール国内の旅行業者の意見を十分に聞くことですね。なんでもイエスマンのNTBの提灯持ちの意見だけ聞いていては、ダメですよ。
私は、JICAのSVとして、2年間NTBのスタッフと仕事を一緒にしてみて、その体験から、あえて意見を申し上げています。
2009年2月1日 (S.K生)
2009年10月24日土曜日
ネパールの農業研修生、篠山の2小学校訪問

農業研修のため篠山市に滞在しているネパール人のビショ・ジット・ラマさん(21)が21日、同市内の2小学校を訪れ、母国の生活や文化を伝えた。得意の民族楽器「バンスリー」で「国民歌」も披露。児童からはスポーツや遊びなどに関する質問が飛び、ビショさんが上達した日本語で答えた。
ビショさんは、神戸市の「PHD協会」研修生で4月に来日。ネパールの小学校建設を支援している「篠山ナマステ会」も協力し、県内各地でホームステイをしながら1年間、有機農業の実地研修を受けている。
出身はガブレ郡ガハテ村で、首都カトマンズから北東にバスと徒歩で4時間。ビショさんは105世帯557人が暮らす村に農業先進地の技術を伝えるのが夢という。
この日は、同市味間新の味間小と同市波賀野新田の古市小を訪問。味間小では6年生80人の質問に答え、村にはテレビが5台しかないことや、水道は5家族が共同で使っている現状のほか、天候や通貨、主食などを丁寧に紹介した。日本の生活については「魚が一番おいしい。最近は寒さに困っている」と話した。
最後に国民歌「レッサムフィリリ」を笛で演奏。味間小6年の男児(11)は「笛は独特の音色だった。ネパールに行ってみたくなった」と話していた。
2009年10月22日木曜日
श्रममन्त्री जापानमा......!
केही निजीक्षेत्रका ब्यबसायीहरुलाई हालका दिनहरुमा जापान पठाइदिने भन्दै पैसा असुल्ने कार्य बारे प्रतिकृया लिन खोज्दा एक ब्यबसायीले आफ्नो नाम उल्लेख नगरने सर्तमा, अशिक्षित तथा गलत नियतका ब्यबसायीहरुबाट त्यस्ता गलत कार्य भइरहेको कुरा स्विकार्नु भयो ।
नेपाली राजदुतावसले यसरी खानपिन कार्यक्रम पहिलो पटक सप्तेम्बर ३ तारिख नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष कुस कुमार जोशीको निमन्त्रणामा गरिएको थियो भने यो दोस्रो पटकको खानपिन कार्यक्रम हो । आगामी फेब्रुअरीको पहिलो सातामा जिट्को र नेपाल सरकार श्रम मन्त्रालयद्वारा संयुक्त रुपले काठमाडौंमा सेमिनारको आयोजना पनि हुँदै छ । उक्त अबसरमा नेपाली सर्वसाधारणहरुले जिट्कोका अधिकारी र श्रम बिभागका सम्बन्धित कर्मचारीसँग यस प्रणालीसँग सम्बन्धित कुनै पनि प्रश्न र गुनासो राख्न सकिने छ ।
2009年10月4日日曜日
नम्रता श्रेष्ठबारेको हल्लाको पछी नलाग्नु होला ।
कृपया यदी तपाईंहरु मध्ये कसैले नम्रता श्रेष्ठको भिडिओ प्रकरणको बिषयमा पिछ्या गर्दै हुनु हुन्छ भने मेरो मेल ठेगाना तपाईंको address Book बाट हटाइ दिनु होला । तपाईंहरुको मुर्खताले गर्दा दु:खको सामना गर्न चाहन्न । फेश बुकको सन्जालले सबैसँग नेटवर्क गरी सबैको ब्यक्तिगत विवरण चोरिने सम्भावना छ ।
2009年10月1日木曜日
नेपाल सरकारको कमजोरी, मनपरी नोट र नागरिकताको जारी
कुनै पनि देसले किन पैसा किन सन्चालनमा ल्याएको ? नोट र पैसाको फरक के हो ? सबै नोट पैसा हुँदैन । पैसा नोट कहिले हुँदैन । नोट जारी भएको सम्बन्धित देसमा बिना केही उत्पादन वा निर्यातयोग्य बस्तुको उत्पादन नभइ नोटमात्र जारी हुनु देसकोलागि खतरा छ।
नेपालीहरुलाई फोस्रे धनी बनाउन सरकारले यसरी नोट छापेको होइन ?नेपालमा जस्को पनि मनपरी भईसकेको छ । बिदेसमा बस्ने नेपालीलाई किन? नेपाली नागरिकता चाहियो ? नेपाली नागरिकता चाहिए किन ?बिदेस बस्नु पर्यो ? नेपाल सरकारको जिम्मेवार ब्यक्तीहरु र नेताहरुलाई नागरिकता र नोट जारी गर्ने काममा राष्ट्रको कती जिम्मेवारी हुन्छ भन्नेकुरा जानकारी छैन जस्तो लाग्छ ।
हरेक नेपाली नोटमा लेखेको हुन्छ कि [नेपाल सरकारको जमानत प्राप्त यसको रुपैया भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ 0000 तुरुन्त पाईन्छ ।] अहिले नेपाली नोटहरु बिदिसिएको वा कालो बजारीहरुले लुकाएको अवस्थामा छ । नेपाल राष्ट्र बैंकले पैसा सकिए अर्को छाप्ने कामलाई मात्र निरन्तरता दिएको जस्तो देखिन्छ । के नोट जारी गरेर नागरिक समक्ष पुगिसकेपछी त्यस्को जिम्मा सरकारलाई छैन ?यदी सरकारको यस्तै नितीमा नेपाल चल्दै जाने हो भने अर्को ५ बर्ष पछी १ डलरको रु ३०० रुपैयाँ पुग्न सक्छ । नेपाल सरकारको दिएको जमानत अनुसार कसैले ५ बर्ष पछी त्यी रकमहरुको भुक्तानी माग्न कोही देशी वा बिदेशी आयो भने नेपाल सरकारले के भुक्तानी दिने हो । देसमा केही उत्पादन छैन । त्यती बेला हाम्रो देसको कस्तो हालत होला ? के हाम्रो देसले बैदेशिक रोजगारीको नाममा न्युनपारिश्रमिकमा देसको जनशक्ती बिदेसीहरुलाई उपलब्ध गराउने मात्र काम गर्ने त ? जुन बिनमयदरले नेपालीहरुको मेहनतको मुल्य कम हुँदै जान्छ र हरेक नेपालीहरु बिदेस पलायन हुन वाध्य हुने छ । स्वदेसमा बिदेशी हस्तक्षेप बददै जाने छ ।
2009年9月28日月曜日
नम्रता श्रेष्ठको भिडियो फाइलमा भाईरस !
2009年9月23日水曜日
पत्रकारको लापर्वाहीले नायिकाको बिजोग ।
2009年9月22日火曜日
जापानको कामदार छनोट प्रक्रियामा पारदर्शीता नहुने आशंका
यो समाचार अभिमतपत्रबाट साभार गरिएको छ ।
http://avimatpatra.blogspot.com/
काठमाडौं । सरकारले जापानमा कामदार पठाउने जिम्मा नेपाल उद्योग वाणिज्य महासंघलाई दिएपछि पनि कामदार छनोट प्रक्रियामा पारदर्शीता नहुने आशंका जापानबासी नेपालीहरूले गरेका छन्। महासंघले पहिलो चरणमा ६ जना र दोस्रो चरणमा ३७ जना कामदार जापान पठाइसकेको र एक वर्षभित्र पाँच हजार जना पठाउने तयारी भइरहेको समाचार छ। जापान नेपाली कामदारका लागि आकर्षक गन्तव्य भएको र नेपालको मुख्य सहयोगी भएकाले कामदार छनोट प्रक्रियामा संवेदनशील हुनुपर्ने सुझाव जापानबासी नेपालीहरूले दिएका छन्।
उवामहासंघले कामदार छनोटमा म्यानपावर कम्पनीले जस्तै बदनामी कमाउने आशंका उठ्ने पात्र बनेका छन्–जापानस्थित उवामहासंघका प्रतिनिधि तथा एनआरएन जापानका अध्यक्ष देवमान हिराचन। विगतमा तत्कालीन शाही नेपाल वायुसेवा निगमको काठमाडौं–ओशाका–काठमाडौं उडानका क्रममा जापानको जीएसए रहेका हिराचनले नेपाल वायुसेवा निगमलाई करोडौं घाटा पारेको घाउ नबिर्सिएका जापानबासी नेपालीले प्रशिक्षार्थी कामदार प्रकरणमा हिराचनको सक्रियताप्रति आशंका गर्न थालेका हुन्। उक्त उडानका कारण निगमले करोडौं नोक्सानी बेहोरेको थियो भने हिराचन रातारात करोडपति बनेको चर्चा जापानबासीबीच अद्यापि चल्नेगर्दछ। ५ हजार प्रशिक्षार्थी कामदार पठाउने क्रममा करोडमात्र होइन, अरबको चलखेल हुने भएकाले हिराचन एनआरएनको आगामी अक्टुबर १३, १४ र १५ तारिखमा काठमाडौंमा हुने अधिवेशनमा अध्यक्ष हुन निकै सक्रिय हुन थालेको चर्चा छ। हाल एनआरएन जापानको अध्यक्ष रहेका हिराचनले महासंघलाई प्राप्त ५ हजार कामदार पठाउने कोटाबाट अरबौं आम्दानी हुने भएकाले यसपटक आफूलाई अध्यक्ष बनाउनका लागि महासंघका अध्यक्ष कुशकुमार जोशी र वर्तमान एनआरएनका अध्यक्ष उपेन्द्र महतोलाई समेत बसमा पारिसकेको चर्चा छ। महासंघका अध्यक्ष जोशी त हिराचनलाई अध्यक्ष बनाउन जुटिसकेको बुझिएको छ।
जापानमा पठाइने प्रशिक्षार्थी कामदार छनोट प्रक्रियामा जिल्लास्थित उद्योग वाणिज्य महासंघले उद्योगहरूमा कार्यरत मजदुरहरूलाई छनोट गर्ने भनिए पनि त्यसको कुनै मापदण्ड नभएकाले यसमा समेत म्यानपावरले जस्तै लाखौं उठाउने खेल नहोला भन्ने आधार छैन भन्दै जापानबासी नेपालीहरूले गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष तथा नेउवामसंघका जापान प्रतिनिधि हिराचनलाई कामदार छनोटको पारदर्शीता र अन्य विविध पक्षमा जिज्ञासा राखेका छन्। अधिकांश जिल्लाहरूमा उद्योग नै नभएकाले कामदार छनोटमा धाँधली हुने र रकमको चलखेल हुने आशंका गर्नथालिएको छ। हिराचनले महासंघले पठाएका कामदारलाई जापानमा स्वागत गर्ने र जापानमा मान्छे झिकाउनका लागि मार्केटिङ गर्न दुईजना कर्मचारी किरणजंग थापा र चिरन्जीवी थापालाई राखेपछि महासंघको ब्यानरमा मानवतस्करी त भइरहेको छैन भन्ने आशंकालाई बल पुगेको छ।
यसैगरी जापानमा कामदार पठाएबापत प्रत्येक कम्पनीले महासंघलाई एक जना बराबर १५ हजार येन प्रत्येक महिना मेनेजमेन्ट शुल्क दिंदा १ हजार कामदारको १ करोड ५० लाख येन हुन्छ। नेपाली रुपैयाँ १ करोड २५ लाख आम्दानी प्रत्येक महिना महासंघलाई प्राप्त हुनेछ। यो रकम मजदुरले नै पाउने कि नपाउने भन्ने प्रश्नमा हिराचनले घुमाउरो जवाफ दिएर पन्छिने प्रयास गरेका छन्। मेनजमेन्ट शुल्क महासंघलाई आउने कुरा स्वीकार गरे पनि रकम १५ हजार येन नतोकिएको उनले बताएका छन्।
2009年9月17日木曜日
जापानमा तालिमलिन जान चाहनेहरुलाई हाम्रो सेवा ।

श्रम तथा यातायात ब्यबस्था मन्त्रालयबाट निजी क्षेत्रलाई जापान पठाउन इजाजत दिएपछी नेपालका बेरोजगार युवायुवतीहरु बिचको कुराकानी जापानमय बनिएको छ । के जापानमा जाने प्रकृया सरल छ त ? २००९ सेप्टेम्बर २ तरिखको जापानको राष्ट्रिय दैनिकमा यस एसिया फ्रेन्डशिप प्रा लिको बिज्ञापन गरेर हेरे । जम्मा ४ लाख ५० हजार बिक्री हुने पत्रीकामा बिज्ञापन गर्दा जम्मा १०२ वटामात्र कम्पनीहरुबाट इमेल आयो र प्राय सबै कम्पनीहरुले कम्पनी प्रोफाइल जापानिजमा मागिएको छ भन्ने , कतीले नेपालीहरुसँग बिहेगर्ने ईच्छा राखेका छन । केहीले नेपाल भ्रमण गर्दैछु सहयोगगर्न सक्नु हुन्छ भन्ने खबरहरु आएको छ । कती कम्पनीहरुले नेपालमा उत्पादन हुन सक्ने बस्तुहरुको जानकारी मागेका छन भने ,कतीले राजनीति र सामाजिक प्रश्नहरु पठाएका छन । आउदो डिसेम्बेरको पहिलो हप्ता काठमाडौंमा जिट्कोद्वारा जापानमा औद्योगिक प्रशिक्षार्थी प्रणाली सम्बन्धी सेमिनारको आयोजना गर्दैछ । उक्त सेमिनारमा सबैलाई सहभागीको लागि आब्हान गरिने छ । उक्त कार्यक्रममा भागलिन चाहनेहरुले info@ourasia.jp मा संपर्कगर्न सक्नु हुनेछ । म्यानपावर लगायत जापानमा तालिमलिन जान चाहने हरुले ईमेलबाट संपर्क गर्नुहोस् ।
2009年9月9日水曜日
जनक शिक्षा सामग्री केन्द्रलाई सुझाव !!
2009年9月5日土曜日
औद्योगिक प्रशिक्षार्थी जापानलानकोलागि सेमिनार सम्पन्न ।
नेपाल सरकार र जापान सरकार बिच सम्पन्न नेपाली युवा युवतीहरुलाई जापानमा औद्योगिक तालिम दिलाई नेपाल फर्काइ नेपालको औद्योगिक बिकास टेवा पुर्याउनकोलागि आगामी दिनहरुमा जापानको बाटो खुल्ला गरिएको छ । २००९ सेप्टेम्बर ३ तारिखका दिन जापान अबस्थित नेपाली राजदुतको आवासमा आयोजित कार्यक्रममा जापानकोलागि नेपाली राजदुत गणेश योन्जन तामाङ लगायत जिट्कोका प्रतिनिधी तथा नेपाल बैदेसिक रोजगार ब्यबसायी संघका अध्यक्ष टिलक रानाभाट ,नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष कुस कुमार जोशी लगायत हिमाल म्यानपावर इम्पोलाईमेन्ट प्रा लिका जापानस्थित अधिकारी फुजिने सिगेओको पनि उपस्थिती थियो । उक्त कार्यक्रममा केही बर्ष अगाडि कोरियाले नेपाली कामदारहरुलाई भाषा प्रशिक्षण गराइ हजारौ नेपालीहरुलाई लाखौं आर्थिक बोझ पारेको कुरा स्मरण गर्दै जापानमा तालिममा जान इछुकहरु लाई जापानी भाषा छनौत प्रकृया पछी मात्र पढेपनि पुग्ने कुराको जानकारी दिनु भयो । सोही अबसरमा बर्तमान अवस्थामा नेपालका बिभिन्न ठाउँहरुमा जापानीभाषा सिकाउने बहनामा मोटो रकम असुल्ने गिरोहहरुलाईपनि निगरानी गरेको कुरापनि जानकारी गराउनु भन्नु भयो । जापानी भाषा कम्पनीले लिनेभए पछीमात्र सिके पनि पुग्ने कुरा फेरी दोह्र्याउनु भयो । जापानको हालसाल सम्पन्न भएको चुनावले यस प्रणालीलाई केही असरपर्न सक्ने सम्भाबना रहेको कुरा पनि जानकारी दिनु भयो । हालको विश्वब्यापी मन्दीको कारण जापानी बेरोजगारीहरुको समस्याको पहिलो प्राथमिकता दिने त्यसपछीमात्र बिदेशी कामदारहरुलाई पनि अबसर दिने कुराको जानकारी दिनु भयो । चाइनाबाट हरेक बर्ष ६० हजार जनाको हाराहारीमा औद्योगिक प्रशिक्षार्थीहरु जापान आउने गरेको छ । TKK युनियनद्वारा नेपाल उद्योग बाणिज्य महासंघ मार्फत पु:न केही नेपाली औद्योगिक प्रशिक्षार्थीहरु लिने भएको छ । अब नेपाल उद्योग बाणिज्य महासंघबाट जापानजानेहरुले पनि टेक्स्टाइल कै काम तालिम लिनेछन भने अर्को एउटा युनियनका प्रमुख अक्टोबरमा नेपालबाट औद्योगिक प्रशिक्षार्थी लिन नेपाल आउने भएको छ ।
जापानमा औद्योगिक प्रशिक्षार्थीमा जान इछुकहरुको लागि परामर्शको लागि संपर्क राख्नु होस् ।
ourasia@yahoo.com
01-5009207
2009年6月23日火曜日
日本のJITCO(国際研修協力機構)は、ネパール政府に対し、ネパール国内の新たな研修生送り出し機関についての詳細な説明を求めた。
ネパール政府は、今回のJITCO(国際研修協力機構)の要請に対し、この記者会見後1週間以内に、名簿に登載して提出したネパール国内の研修生送り出し機関の詳細を回答する予定であることを発表した。なお、その際、JITCO(国際研修協力機構)が、直接各研修生送り出し機関と連絡が取れるように個の機関の連絡先を回答に含めるとのことである。
日本政府は、ネパール人研修生に対し、日本国内では1年目は研修生として、2年・3年目は技能実習生(労働者)として研修を受け、帰国後は日本の研修や技能実習によって培われた技術を生かして、母国の産業の発展に貢献して行くことを義務づけている。
なお、研修生は日本の第1次または第2次受入れ機関から研修手当が支給され、技能実習生は労働者として日本の最低賃金法が適用されるので、日本人と同等の賃金が支給されることになる。
2008年11月20日木曜日
I LOVE YOU
चलचित्र नेपालीमा पनि बन्दैछ ।
नेपाली दर्शकहरुले वास्तवमा स्तरिय चलचित्र हेर्न पाएको छैन जस्तो मलाई लाग्छ । मैले सुरुमा जापानी चलचित्र "इए नाकी को「家なき子」 "नेपालमा आज भन्दा ५बर्ष अगाडि बिरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा प्रर्दशन गरेको थिए । उती बेला उक्त चलचित्र नेपालीमा स्वराङ्कन नगरि जापानी भाषामै प्रदर्शन गरेको थिए । आर्थिक हिसाबले सन्तुस्टी नभएपनी धेरै नेपाली दर्शकहरुले हाम्रो कार्यलाई मन पराइदिनु भएकोमा हामी ज्यादै खुशी भएका थियौ । त्यसपछी हामीले कोरियाको सर्वाहिक लोकप्रिय धाराबहिक "हिउदको प्रेमगीत「冬のソナタ」" नेपाली भाषामा स्वराङ्कन गरी कान्तिपुर टेलिभिजनबाट प्रसारण गरेका थियौ । जुन धारबाहिकले हामीलाई नेपाली चलचित्रका दर्शकहरुलाई हाम्रो परिचय गराउन पाएको थिए । म जापानी भाषाको प्रशिक्षकको नाताले मैले जुन कार्य गरेको छु। अबस्य पनि नेपाली दर्सकहरुले सकारात्मक लिनु भएको छ भने आसा लिएको छु । यस पटक हामी जापानी चलचित्र "आइ लभ यू "नेपाली दर्शकसामु प्रदर्शनको लागि सामुहिक प्रयास गर्दै छौ । "आइ लभ यू "जापानको कोबुशी प्रोडक्शनद्वारा निर्मित जापानमा अत्याधिक लोकप्रिय बन्न सफल भएको चलचित्र हो । यसलाई हामीले नेपालीमा स्वराङ्कन गरी नेपालको बिभिन्न सिनेमा भवनहरुमा प्रदर्शनगर्ने योजना गरेका छौ । बहिरा कलाकार र कान सुन्ने कलाकारहरुद्वारा अभिनित आसुँ र हाँसो को सँगम हो ।
The Last Guy Traslate By:Anoj shakya
2008年11月18日火曜日
参州で生きるアジアの人々
オーバーススティ(不法滞在)者にすれば、病院に行くと通報され、強制送還させられると不安がっている。言葉も分からないから、病気を抱えたままの生活。体を壊す人も多い。田んぼを抵当に、ブローカーに借金して来ている人もいて、送還を一番恐れている。
密入国は犯罪ですが、オーバースティした人は犯人ですか?彼らは日本人がやらないきつい仕事を文句も言わず、体を張って仕事をしている。名古屋の柳橋の中南米女性やテレビ塔下のアラブ人は明らかに犯罪目的で来ている。全て一緒にして欲しくない。単純労働者への期間限定の入国など法的改善策も日本の為だと思う。
貧しいから日本へ来ているというのは大違い。ネパールにはマイホームのない人はいない。ただ日本へ行った人が立派な家を建て、車を買うのを見て、一部の人が贅沢な生活求めて来ている。一年で見つかれば負け、5年以上なら勝ち。まさしくギャンブルの感覚。
■ ふと見た奇妙な文字の看板。それが日本語学校だった。彫刻の仕事と日本語学校との生活。親友と呼べる日本人との出会い。
仕事は10時から5時。その後、毎日二時間通った。三ヶ月の一レベルに授業料は900円。当時、一日50円の収入でしたが、高いとは思わなかった。価値があるものに惜しまないので。ただ2レベルに進む時、授業料が払えなかった。学校の理解があって、延ばしてもらった
日本語への熱意が伝わったのか学校の観めで仕事をしながらだけど、朝晩2時間ずつ教えることに。お小遣い程度でしたが、日本語が学べると思ったので引き受けた。そのうちヒマラヤのトレッキングなどで旅行会社から観光ガイドの仕事も入ってくるようになり、一日千円ほどの収入を得て「日本語」で生活できるようになってから、彫刻の仕事は止めました。他に日本語を学ぶ人たちのための雑誌で文通相手を探したり、日本人観光客を見つけては話しかけたりして日本語を勉強した。中には辞書や教材を送ってくれる人もいた。京都出身の夫婦と出会った。彼らは数回来た事があって、気に入ったようでネパールに住んでみたいと言う。そこで私の隣の部屋を紹介。「もちろん、毎日日本語を話せる」という下心がありました。インドでビザを更新して、結局一年はいた。月5千円あれば、暮らせるので日本人には安い。彼らは今京都で健康食品の営業を営んでいる。
I was born to love you: Anoj shakya
A piece of Nepal in museum of Japan
(Sunday,February 9,2003)
Eight woodcarvers of Bungmati are behind the creation of this unique door. They had worked together for one whole month to create this artifact. And the workers have agreed not to make a replica of this door for anyone else since it is a gift to Japan. In no other Japanese museum can one find an object de’ art like this and the makers of this door want it to be one of a kind gift.
A beautifully carved wooden door, six feet tall, three and half feet wide greets the onlookers in Ochyano Sato museum in Japan. This door is a fine specimen of craftsmanship of woodcarvers from Bungmati village. It is also a symbol of friendship between the Khanaya city and Bungmati village of Nepal.
Nepali idols of Buddha and various gods and goddesses are no uncommon sight in museum in foreign countries. But the presence of a six feet tall, three and half feet wide door in a Japanese museum may surprise any onlooker. And this door is not an ordinary door. It’s decorated with highly artistic images of deities like Shiva, Parvati, Ganesha and special vessel like kalasha. This door depicts the fine craftsmanship of Nepali woodcarvers of Bungmati village. The door stands proudly in Ochyano Sato museum situated in Khanaya city of Japan.

Eight woodcarvers of Bungmati are behind the creation of this unique door. They had worked together for one whole month to create this artifact. And the workers have agreed not to make a replica of this door for anyone else since it is a gift to Japan. In no other Japanese museum can one find an object de’ art like this and the makers of this door want it to be one of a kind gift.
The man who made it possible for this door to find a place in Japanese museum is Anoj Shakya. Shakya says that he chose woodcraft among so many other art mediums to represent Nepali workmanship because people of Bungmati village are renowned for woodcarving. So famous are these craftsmen that they had the opportunity to take part in restoration activities of the historic Gorkha Durbar few years back.
Regarding how this door made its way to Ochyano Sato museum, Shakya says that the authorities of the museum were in search of a Nepali national to decorate a room in the museum for ‘Nepal Day’ and he got the opportunity to do this work. Meanwhile it struck Shakya that the museum didn’t even have a single Nepali item on display. He then declined the remuneration he received for the decoration and instead requested the authorities to give woodcraft created in his village, Bungmati, a place in the museum. When he got the permission, he returned to Bungmati and asked the woodcraftsmen there to create a unique gift for Japan.
On October 9, 2002 he handed the door to the mayor,Mr.Oishi yoshiaki of Khanaya city. Today, this door greets the museum goers as a symbol of friendship between Bungmati and Kanaya.
Shakya says it is his intention that the mayor of Kanaya city,Mr.Oishi Yoshiaki and the curator of Ochyanosato ,Mr.Kodomari Shigehiro are to be invited to visit Bungmati & are to be appreciated them by His Majesty The King Of Nepal in the near future.
2008年11月17日月曜日
夢は母国との架け橋
今夏開校へ準備進む
掛川のサキャ・アノジュさん
掛川在住のネパール人サキャ・アノジュさん(29)が母国での日本語学校と日本語のパソコンスクールの開校に向け、着々と準備を進めている。日本語学習熱が高いネパールでも日本語のパソコンスクール開設は例がないとのことで、「日本とネパールの架け橋になりたい」と夢の実現に張り切っている。サキャさんは高校卒業後に日本語を学び始め、早くから現地の日本学校で日本語教師を務めていた。4年半前に来日してからは、愛知県の建設会社を経て、掛川市へ。得意の語学を生かして在日ネパール人に日本語を教えたり、全国各地のNGOや在日外国人宅を訪問してきた。以前から母国で日本語教育に専念しようと思っていたサキャさんは、貯金で辞書や日本の本を大量に購入し、現在独自の日本語テキスト作成中。「日本語でコンピューターも操作できれば、交流範囲がずっと広がる」とパソコン操作技術にも磨きかけ、日本語でのホームページも開設した。
学校の名前は「つばさ日本語学院」。「人々に国境を越える言葉のつばさを」との願いを込めた。カトマンズに開くパソコンスクールではソフトウェア、Eメール、インターネットなどを日本語での操作を教える。「大好きな日本と日本への思いを多くの生徒たちに伝え、文化交流を深めたい」と話すサキャさん。今夏の開校に向けて、日本語の本や教材、パソコンなどの寄付を呼び掛けながら、「日本の皆さんにもぜひ学校に来てもらいたい」と帰国後の交流の継続に期待している。
問い合わせはサキャさんが所属している会社のホームページ http://ourasia.jp
平成14年4月7日の静岡新聞掲載
実際の新聞の切り抜きを見るには下記の画像をクリックしてください。


