2008年11月20日木曜日

I LOVE YOU

साङेतिक भाषामा बनेको जापानी

चलचित्र नेपालीमा पनि बन्दैछ ।


-अनोज शाक्य
नेपाली दर्शकहरुले वास्तवमा स्तरिय चलचित्र हेर्न पाएको छैन जस्तो मलाई लाग्छ । मैले सुरुमा जापानी चलचित्र "इए नाकी को「家なき子」 "नेपालमा आज भन्दा ५बर्ष अगाडि बिरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा प्रर्दशन गरेको थिए । उती बेला उक्त चलचित्र नेपालीमा स्वराङ्कन नगरि जापानी भाषामै प्रदर्शन गरेको थिए । आर्थिक हिसाबले सन्तुस्टी नभएपनी धेरै नेपाली दर्शकहरुले हाम्रो कार्यलाई मन पराइदिनु भएकोमा हामी ज्यादै खुशी भएका थियौ । त्यसपछी हामीले कोरियाको सर्वाहिक लोकप्रिय धाराबहिक "हिउदको प्रेमगीत「冬のソナタ」" नेपाली भाषामा स्वराङ्कन गरी कान्तिपुर टेलिभिजनबाट प्रसारण गरेका थियौ । जुन धारबाहिकले हामीलाई नेपाली चलचित्रका दर्शकहरुलाई हाम्रो परिचय गराउन पाएको थिए । म जापानी भाषाको प्रशिक्षकको नाताले मैले जुन कार्य गरेको छु। अबस्य पनि नेपाली दर्सकहरुले सकारात्मक लिनु भएको छ भने आसा लिएको छु । यस पटक हामी जापानी चलचित्र "आइ लभ यू "नेपाली दर्शकसामु प्रदर्शनको लागि सामुहिक प्रयास गर्दै छौ । "आइ लभ यू "जापानको कोबुशी प्रोडक्शनद्वारा निर्मित जापानमा अत्याधिक लोकप्रिय बन्न सफल भएको चलचित्र हो । यसलाई हामीले नेपालीमा स्वराङ्कन गरी नेपालको बिभिन्न सिनेमा भवनहरुमा प्रदर्शनगर्ने योजना गरेका छौ । बहिरा कलाकार र कान सुन्ने कलाकारहरुद्वारा अभिनित आसुँ र हाँसो को सँगम हो ।



"आइ लभ यू"

The Last Guy Traslate By:Anoj shakya

2 件のコメント:

Unknown さんのコメント...

サキャさん、お久しぶりです。柴田です。
今月の15日に私の自宅へ電話を頂いたようですね。留守電ランプが点滅していることに今日気づき、再生したらサキャさんからのメッセージでした。
時間がありましたら、また電話をください。
柴田

nepal さんのコメント...

柴田先生、そちらの電話番号が忘れてしまいました。私の電話番号を教えます。 050-5534-2303 です。よろしく